जाजरकोट / लुम्बिनीरारा सडक खण्ड अन्तरर्गत जाजरकोट सदरमुकाम देखि कुशे गाउँपालिकाको पाँचकाटिया सम्म चल्ने निजी नम्वर प्लेटको पाँच सिटे जीपमा क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपुर्ण यात्रा गराइँदै । निजी जीपले यात्रुहरु ओसार्न नपाउने व्यवस्था विपरीत जाजरकोटमा यात्रु बोकर हिँडिरहेका छन् । । तस्बिर : रासस
प्रतिक्रिया