चन्द्रागिरिबाट देखिएको चित्लाङ

मंगलबार, २७ मंसिर २०७९, १२ : २३

काठमाडौँको चन्द्रागिरि डाँडाबाट देखिएको उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं ९ को पर्यटकीयस्थल चित्लाङ । यहाँ ऐतिहासिक ढुङ्गेधारा, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटनका लागि होमस्टे र सुन्दर हरियाली वातावरण छ । तस्बिर : रासस

मंगलबार, २७ मंसिर २०७९, १२ : २३

प्रतिक्रिया