दाङमा फस्टाउँदै बधिया भाले पालन

मंगलबार, २७ मंसिर २०७९, १४ : १३

दाङको लमही नगरपालिका–६, देउपुरका कमलजङ्ग सिंह ठकुरीले व्यावसायिक रुपमा पाल्नुभएका बधिया भाले । बजारमा उचित मूल्य पाउन थालेपछि पछिल्लो समय दाङका लोकल कुखुरापालक किसानले बधिया भाले उत्पादनलाई जोड दिन थालेका छन् । प्रतिगोटा भाले यहाँ रु तीन हजारदेखि रु पाँच हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः रासस

मंगलबार, २७ मंसिर २०७९, १४ : १३

प्रतिक्रिया