ढाका कपडा बुन्दै महिला

मंगलबार, २७ मंसिर २०७९, १४ : ३०

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा तानमा ढाका कपडा बुन्दै महिला । महिलाहरु उद्योगमा ढाका बुनेर स्वरोजगार बन्दै गएका छन् । तस्बिर ; रासस

मंगलबार, २७ मंसिर २०७९, १४ : ३०

प्रतिक्रिया