आहारा खोज्दै परेवाको बथान

बुधबार, २८ मंसिर २०७९, ०९ : १३

सुर्खेतको वीरेन्द्रनगर–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । धान भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन् । तस्बिरः रासस

बुधबार, २८ मंसिर २०७९, ०९ : १३

प्रतिक्रिया