काठमाडाैँ / राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो जन्मघर (माइतीघर) पुग्नुभएको छ ।
बुधबार जन्मगाउँमा ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटनमा जानुएको राष्ट्रपति भण्डारीले जन्मघरको पनि अवलोकन गर्नुभयो । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्जयाङ्ग, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गरेर माइतीघर पुग्नुभएको हो ।



तस्बिरः रासस
प्रतिक्रिया