भैरवी मन्दिर

शुक्रबार, ०१ पुस २०७९, ०७ : ४८

त्रिशूली / नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर । राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा गर्ने गोप्य भविष्यवाणी राष्ट्र प्रमुखको लागी महत्वपूर्ण मानिन्छ । तस्बिर:रासस

शुक्रबार, ०१ पुस २०७९, ०७ : ४८

प्रतिक्रिया