आज सर्वाधिक गुमाउने कम्पनीहरु

१ बर्ष अगाडि

काठमाडौं - कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२.१० को अंकले बढेर १९१८.१० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया