कालिका मन्दिरमा दर्शनार्थीको भीड

बुधबार, १५ चैत्र २०७९, ११ : ३७

चैतेदसैं पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा दर्शनका लागि बुधबार बिहान भक्तजनको भीड । 

बुधबार, १५ चैत्र २०७९, ११ : ३७

प्रतिक्रिया