आज कुन कुन कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट ?

१ बर्ष अगाडि

काठमाडौैं-  साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ ।

 आज शेयर बजार १०.८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २, कालिन्चोक दर्शन, आरडिसी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया