प्रि–ओपन सेसन अपडेट :

बुधबार, १० असोज २०८०, ११ : ३२

काठमाडौँ-  प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६० विन्दुले बढेको छ । यससँगै सूचक २०२३.५२ अंकमा आएको छ । ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर कारोबार भएको हो ।

 यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

बुधबार, १० असोज २०८०, ११ : ३२

प्रतिक्रिया