नेप्सेमा गिरावट, अन्य उपसुचक कस्तो ?

बुधबार, ११ पुस २०८०, १५ : ४७

काठमाडौं-  निरन्तर बढी रहेको शेयर बजारमा अज घटेको छ। शेयर बजार ओरालो लागेपनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन । साताको चौथौ दिन नेप्से १७.२३ अंकले ओरालो लागेर २०७०.८४ को विन्दुमा कायम भएको छ।

नेप्से ओरालो लाग्दा ३०७ सूचीकृत कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज म्युचुअल फण्ड र निर्जिवन बीमा बाहेक सबैको उपसूचकमा गिरावट आएको छ।

बुधबार, ११ पुस २०८०, १५ : ४७

प्रतिक्रिया