प्रि–ओपन सेसन अपडेट :

सोमबार, १६ पुस २०८०, ११ : ०७

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ५४ विन्दुले बढेको छ ।

यससँगै सूचक २०७२ दशमलव ४५ अंकमा आएको छ । यो सेसनमा २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो । यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

सोमबार, १६ पुस २०८०, ११ : ०७

प्रतिक्रिया