प्रि–ओपनसेसन अपडेट

विहीबार, १९ पुस २०८०, ११ : १८

काठमाडौं- प्रि–ओपनसेसनमा नेप्से सूचक ० दशमलव ५६ विन्दुमा आइपुगेको छ ।

यससँगै सूचक २०५८ दशमलव ५६ अंकमा आएको छ । यो सेसनमा २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५२ कम्पनीको ७ हजार ५ सय ३९ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय ३२ वटा कारोबार भएको हो । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

विहीबार, १९ पुस २०८०, ११ : १८

प्रतिक्रिया