काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४०९ रुपैंया ३६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार ४२८ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया