एक कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत

शुक्रबार, २० पुस २०८०, १३ : १३

 काठमाडौँ - एनआईसी एशिया बैंकको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा को बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो ।

 सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् । 

शुक्रबार, २० पुस २०८०, १३ : १३

प्रतिक्रिया