प्रि ओपन सेसन अपडेट

आइतबार, २२ पुस २०८०, ११ : १८

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले बढेको छ ।

यससँगै सूचक २०४९ दशमलव ९० अंकमा आएको छ । यो सेसनमा ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५१ कम्पनीको १४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय २९ वटा कारोबार भएको हो । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

आइतबार, २२ पुस २०८०, ११ : १८

प्रतिक्रिया