प्रि–ओपन सेसन अपडेट

मंगलबार, २४ पुस २०८०, ११ : ०९

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०५ विन्दुले बढेको छ ।

यससँगै सूचक २०६३ दशमलव ५५ अंकमा आएको छ । यो सेसनमा १४ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४५ कम्पनीको ४२ सय ३५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल १ सय १ वटा कारोबार भएको हो । यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।

मंगलबार, २४ पुस २०८०, ११ : ०९

प्रतिक्रिया