एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

बुधबार, २५ पुस २०८०, १४ : ५६

काठमाडौँ- सानिमा बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । 

आज बैंकको ९ प्रतिशत बोनस सेयर अर्थात १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । त्यहि ९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

बुधबार, २५ पुस २०८०, १४ : ५६

प्रतिक्रिया