प्रि–ओपन सेसन अपडेट :

आइतबार, २९ पुस २०८०, ११ : १०

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ४८ विन्दुले बढेको छ ।

यससँगै नेप्से सूचक २०९३ दशमलव ४७ अंकमा आएको छ । १७ लाख ३४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४९ कम्पनीको १२ हजार १०८ कित्ता सेयर कारोबार भएको छ । प्रि(ओपन सेसनमा कुल ९३ वटा कारोबार भएको हो । यस सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।

आइतबार, २९ पुस २०८०, ११ : १०

प्रतिक्रिया