प्रि–ओपन सेसन अपडेट

विहीबार, ०४ माघ २०८०, ११ : ४१

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३२ विन्दुले बढेको छ ।

यससँगै सूचक २१६३ दशमलव ३८ अंकमा आएको छ । यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार हुदाँ कुल १८ सय ८३ वटा कारोबार भएको हो ।

यो सेसनमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । प्रि-ओपन सेसनमा कुल १८ सय ८३ वटा कारोबार भएको हो । यस सेसनमा १८ कम्पनीको भाउ बढ्दा १८ वटाकै मूल्य घटेको छ ।

विहीबार, ०४ माघ २०८०, ११ : ४१

प्रतिक्रिया