आज डलर सँगै अन्य देशको विदेशी मुद्राको भाउ घट्यो,हेर्नुहोस् (सूचिसहित)

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले असार ४ गते अर्थात आज बुधवारका लागि अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ २३ कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ८३ पैसा कायम गरेको छ । 

मंगलबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । त्यस्तै आज यूरोपियन एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा र बिक्रीदर १२५ रुपैयाँ १७ पैसा कायम गरेको छ । मंगलबार युरोपियन युरोको खरिददर १२५ रुपैयाँ १३ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । 

त्यसैगरी आज केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा कायम गरेको छ भने बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।  मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १२  पैसामा कारोबार भएको थियो । 

हेर्नुहोस् सूचि:

४ बर्ष अगाडि

प्रतिक्रिया