महिन्द्राको एक्सयुभि–३०० गाडीमा समस्या देखिएपछि...

कात्तिक २०, २०७६ | आजको अर्थ
ajaako_artha

महिन्द्रा कम्पनीले भारतमा एक्सयुभि–३०० मोडलको गाडी धमाधम फिर्ता बोलाएको छ । कम्पनीले सिमित ब्याचका उक्त मोडलका गाडीहरु फिर्ता बोलाएको हो ।

सस्पेन्सन कम्पोनेन्ट्समा समस्या देखिएकोले त्यसलाई बदल्न गाडी फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । गाडीमा देखिएको समस्याका कारण कम्पनीद्धारा सन् २०१९ को मे सम्म उत्पादित उक्त मोडलका गाडीहरु प्रभावित हुनेछन् ।

उक्त पार्टपुर्जा परिवर्तन सबै ग्राहकहरुलाई निःशुल्क गरिदिने समेत कम्पनीले स्पष्ट पारेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०