अचम्मको कुवा, जहाँबाट एलइडी लाइटको जस्तो प्रकाश आउँछ (फोटो फिचर)

कात्तिक २३, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी । पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ ।

यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् ।

 

     

    कमेन्ट गर्नुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।

    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

    बुलियन मार्केट

    विनिमय दर

    मुद्राखरिदबिक्री
    U.S. Dollar१२२.०३१२२.६३
    European Euro१३१.६६१३२.३१
    UK Pound Sterling१५०.८७१५१.६१
    Swiss Franc१२५.०९१२५.७१
    Australian Dollar७७.७८७८.१६
    Canadian Dollar८६.९२८७.३५
    Singapore Dollar८५.६५८६.०८