हकप्रद सेयर जारी गर्दै एक कम्पनी

शुक्रबार, १२ माघ २०८०, १५ : ०१

काठमाडौँ - बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैंया अंकित दरका २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

शुक्रबार, १२ माघ २०८०, १५ : ०१

प्रतिक्रिया