एक कम्पनीले गर्यो बुक क्लोजको मिति तय

आइतबार, १४ माघ २०८०, १८ : ०४

काठमाडौँ - रिडी पावर कम्पनी लिमीटेडले ५० प्रतिशत हकप्रद निश्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ ।कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ः०.५ बराबर हकप्रद निश्कासनका लागि २०८० माघ २२ गते बुक क्लोजको मिति तोकेको हो ।यसर्थ माघ २२ गतेसम्म कायम कायम रहने सेयरधनीहरुले मात्र रिडीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

आइतबार, १४ माघ २०८०, १८ : ०४

प्रतिक्रिया