नेप्सेमा दाहोरो अंकको गिरावट

बुधबार, १७ माघ २०८०, १६ : ०६

काठमाडौँ - साताको चौथो कारोबारको  दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २१.६७ अंकले घटेर २०९७ को विन्दुमा कायम हुन पुगेको छ । सेयर बजार निरन्तर तीनदेखि दिन उकालो यात्रामा लागेको थियो ।

आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारको उकालो यात्रामा ब्रेक, दोहोरो अंकले घट्दा १२ उपसूचक राताम्मै

बुधबार, १७ माघ २०८०, १६ : ०६

प्रतिक्रिया