प्रिओपन सेसन अपडेट :

बुधबार, २४ माघ २०८०, ११ : २८

काठमाडौं- प्रिओपन सेसनमा नेप्से सूचक ९ दशमलव ३८ विन्दुले बढेको छ । यससँगै सूचक २०९५ दशमलव १० अंकमा आएको छ ।

यस सेसनमा २३ लाख ५२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको ३६ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो । ३५ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

बुधबार, २४ माघ २०८०, ११ : २८

प्रतिक्रिया