हकप्रद सेयर निष्कासन गर्दै  युनाइटेड मोदी हाइड्रोपावर

बुधबार, २४ माघ २०८०, १५ : ३७

काठमाडौं- विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

आयोगले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न युनाइटेडलाई स्वीकृति दिएको हो । अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ । उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद बिक्री खुला गर्नेछ ।

बुधबार, २४ माघ २०८०, १५ : ३७

प्रतिक्रिया