एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

सोमबार, २९ माघ २०८०, ११ : १६

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको ९.५० प्रतिशत बोनस बापतको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

सोमबार, २९ माघ २०८०, ११ : १६

प्रतिक्रिया