प्रि–ओपन सेसन अपडेट

मंगलबार, ०१ फागुन २०८०, ११ : ०८

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३९ विन्दुले बढेको छ ।

यससँगै सूचक २००१ दशमलव ५५ अंकमा आएको छ । यस सेसनमा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ ।

मंगलबार, ०१ फागुन २०८०, ११ : ०८

प्रतिक्रिया