प्रि–ओपन सेसन अपडेट :

आइतबार, ०६ फागुन २०८०, १२ : ०५

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३५ विन्दुले घटेको छ ।

यससँगै सूचक २०६० दशमलव ६७ अंकमा आएको छ । यस सेसनमा १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३१ कम्पनीको २५ सय २२ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १५ कम्पनीको मुल्य बढ्दा १४ वटाको मूल्य घटेको छ ।

आइतबार, ०६ फागुन २०८०, १२ : ०५

प्रतिक्रिया