प्रि–ओपन सेसन अपडेट

मंगलबार, ०८ फागुन २०८०, ११ : १०

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०३ विन्दुले घटेको छ । यससँगै सूचक २०३४ दशमलव ७८ अंकमा आएको छ ।

यस सेसनमा ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४५ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।

मंगलबार, ०८ फागुन २०८०, ११ : १०

प्रतिक्रिया