प्रि–ओपन सेसन अपडेट :

बुधबार, ०९ फागुन २०८०, ११ : ०३

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३२ विन्दुले बढेको छ ।

यससँगै सूचक २०३४ दशमलव ३८ अंकमा आएको छ । उस सेसनमा १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा  २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।

बुधबार, ०९ फागुन २०८०, ११ : ०३

प्रतिक्रिया