प्रि–ओपन सेसन अपडेट

विहीबार, १० फागुन २०८०, ११ : ३७

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९७ विन्दुले बढेको छ ।

यससँगै सूचक २०२७ दशमलव ५७ अंकमा आएको छ । यस सेसनमा ७ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

विहीबार, १० फागुन २०८०, ११ : ३७

प्रतिक्रिया