एक बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत

विहीबार, १० फागुन २०८०, १२ : ०१

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार ९५१.३६५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

विहीबार, १० फागुन २०८०, १२ : ०१

प्रतिक्रिया