काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा घलेम्दी हाइड्रोको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २०० प्रतिशत हकप्रद बापतको १ करोड १० लाख कित्ता सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया