एक कम्पनीको बोनस सेयर नेप्सेमा समायोजन

विहीबार, १० फागुन २०८०, १८ : ००

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

विहीबार, १० फागुन २०८०, १८ : ००

प्रतिक्रिया