काठमाडौं – शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले पाठकलाई सोमबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया