काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।
बुधबार बिहान ११ बजेका लागि तय भएको विश्वविद्यालयको सिनेट बैठक अन्तिम समयमा स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको थियो ।
प्रतिक्रिया