नेशनल लाइफको सिइओमा सुरेश प्रसाद खत्री पुनः नियुक्त

आइतबार, ०४ जेठ २०८२, १२ : ४९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेश प्रसाद खत्री पुनःनियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
 

आइतबार, ०४ जेठ २०८२, १२ : ४९

प्रतिक्रिया