बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने नेकपाको निर्णय

बुधबार, १४ फागुन २०७६, १३ : २५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।

बुधबार, १४ फागुन २०७६, १३ : २५

प्रतिक्रिया