काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २१.८५ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २१.८५ अंकले बढेर २७९३.२२ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६७ कम्पनीको शेयर कारोबार भएको छ । े
यस समयमा ६७ कम्पनीका १४ हजार १८७ कित्ता शेयर १ करोड १० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया