काठमाडौं, साताको अन्त्मि कारोबार दिन (बिहीबार) मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
युनियन हाइड्रोपावरको शेयरमुल्य ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ । उक्त अवधिसम्ममा मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू ८२४ पुगेको छ र युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू.३१० पुगेको छ ।
प्रतिक्रिया