काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.४ हजार ७५२ पुगेको हो ।
बजार बढेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
प्रतिक्रिया