पहिलो घण्टा : ३१.८८ अंकले उकालो लागेको नेप्सेमा झन्डै ५ अर्बको कारोबार

आइतबार, ३० जेठ २०७८, १२ : १०

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) पहिलो घण्टा नेप्से परिसुचक ३१.८८ अंकले उकालो छ ।

एक घण्टाको अवधीमा परिसुचक ३१.८८ अंकले बढेर २९७६.६६ को बिन्दुमा पुगेको छ ।  ।

आज २०७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४३ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०७ कम्पनीका ९७ लाख २७ हजार ९२५ कित्ता शेयर ४ अर्ब  ९२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, ३० जेठ २०७८, १२ : १०

प्रतिक्रिया