काठमाडौं - नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ ।
एओएन अर्थात कि सबै देउरलेउ या एउटै नदेउरनलेउ फिचर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जले डिसएबल गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ ।
नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीका अनुसार धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो ।
प्रतिक्रिया