नेप्सेमा ५ कम्पनीको शेयर खरिदमाग उच्च, कुनको खरिदमाग कति ?

२ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।

आज अपि पावर कम्पनीको सर्वाधिक शेयर खरिद माग भएको छ । कम्पनीको ४ लाख ३ हजार ९१ कित्ता शेयर खरिदमाग भएको छ ।

नबिल इक्विटी फण्डको ४ लाख २९ हजार १७९ कित्ता शेयर खरिदमाग भएको छ । 

यसैगरी,कुमारी इक्विटी फण्ड ३ लाख १६ हजार २९० कित्ता,मध्य भोटेकोशीको ३ लाख १३ हजार १४२ कित्ता र निफ्राको २ लाख ६५ हजार ८५ कित्ता शेयर खरिदमाग भएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया