टमाटर खेतीका लागि थाक्रा

आइतबार, १९ असार २०७९, ०९ : २५

काठमाडौं - घोराही– १८ मसिनामा टमाटर खेती गर्नका लागि थाक्रा गाडेर टमाटर रोप्नलाई तयारी गर्दै कृषक । यो गाउँ तरकारीको पकेट क्षेत्रको रुपमा लिइन्छ । तस्बिर : रासस

आइतबार, १९ असार २०७९, ०९ : २५

प्रतिक्रिया