चित्तलको बथान

आइतबार, १९ असार २०७९, १३ : ११

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बरकोला क्षेत्रमा साँझका बेला देखापरेका चित्तल । बासस्थानमा सुधार भएसँगै तिनको सङ्ख्या निकुञ्जमा निकै बढेको छ । तस्बिर : रासस

आइतबार, १९ असार २०७९, १३ : ११

प्रतिक्रिया